Itahari Sub-Metropolitan City
Jute Bikash Tole
Sunsari-56705, Nepal

प्याब्सन प्रदेश न १ को दोश्रो साधारण सभा यहि मिति २०७६ माघ ४ गते झापाको दमकमा आयोजना गरिएको हुदा सम्बन्धित सबै पक्षलाई उपस्थितिको लागि जानकारी गराइन्छ |