Itahari Sub-Metropolitan City
Jute Bikash Tole
Sunsari-56705, Nepal

प्याब्सन प्रदेश न १ कार्य समितिको पूर्ण बैठक आगामी २०७६ मंगसिर  २७ गते शुक्रबार  संखुवासभा जिल्लाको खादबारीमा प्याब्सनका राष्ट्रिय अध्यक्ष टिकाराम पुरी तथा प्रतिनिधिसभाका माननीय सभासद राजेन्द्र गौतम समेतको उपस्थितिका विच विविध निर्णय गर्दै संम्पन्न |